-
गन्ती ३२:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ तर युद्धको लागि भने हामी सधैँ तम्तयार रहनेछौँ;+ सबै इस्राएलीले आ-आफ्नो अधिकारको भाग नपाउन्जेल हामी तिनीहरूको अघिअघि जानेछौँ। हाम्रा छोराछोरीचाहिँ यहीँ पर्खालले घेरिएका सहरहरूमा बसेर वरपरका बासिन्दाहरूदेखि सुरक्षित रहनेछन्।
-
-
गन्ती ३२:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ त्यसपछि गाद र रुबेनका सन्तानले मोसालाई यसो भने: “मालिक, हामी हजुरको आज्ञाबमोजिमै गर्नेछौँ।
-