११ यसबारे सुन्नेबित्तिकै हजोरका राजा याबिनले मदोनका राजा योबाब,+ सिम्रोनका राजा, अक्षापका राजा,+ २ उत्तरको पहाडी इलाकाका राजाहरू, किन्नरेथको दक्षिणमा पर्ने समतल भूभागका राजाहरू, सेफेलाहका राजाहरू अनि पश्चिमतिर दोरका+ पाखाहरूका राजाहरूकहाँ सन्देश पठाए।