-
यहोसु १९:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ अनि एब्रोन, रेहोब, हम्मोन र कानाह हुँदै विशाल सिदोनसम्म।+
-
-
यहोसु १९:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ असेरको कुलले आ-आफ्नो घरानाअनुसार+ पाएको पैतृक सम्पत्ति यही हो। तिनीहरूले पाएका सहरहरू र वरपरका बस्तीहरू यी नै हुन्।
-