५१ इस्राएलीहरूले पैतृक सम्पत्तिको रूपमा पाएका इलाकाहरू यी नै हुन्। पुजारी एलियाजार, नुनका छोरा यहोसु र इस्राएलका कुलका घरानाहरूका नाइकेहरूले सिलोमा+ भेट हुने पालको प्रवेशद्वारनजिकै+ यहोवा परमेश्वरसामु गोला हालेर यी इलाकाहरू बाँडिदिएका थिए।+ यसरी तिनीहरूले इलाका बाँड्ने काम सिद्ध्याए।