प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु ४:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ यसरी पहिलो महिनाको दसौँ दिन इस्राएलीहरूले यर्दन नदी पार गरे र यरिहोको पूर्वपट्टिको सिमाना गिलगालमा पाल टाँगे।+

  • यहोसु ५:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ सबै पुरुषको खतना गरेपछि घाउ निको नभएसम्म तिनीहरूले आ-आफ्नै पालमा आराम गरे।

      ९ त्यसपछि यहोवा परमेश्‍वरले यहोसुलाई भन्‍नुभयो: “मिश्रीहरूले तिमीहरूमाथि थोपरेको बदनामी आज मैले हटाइदिएको छु।”* त्यसैले आजसम्म पनि त्यस ठाउँलाई गिलगाल*+ भनिन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने