यहोसु २१:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ नप्तालिको कुलबाट: गालिलमा रहेको केदेस,+ जुन हत्याराहरू भागेर जान छुट्ट्याइएको शरणनगर थियो,+ त्यो सहर र त्यहाँका चरनहरू, हम्मोथ-दोर र त्यहाँका चरनहरू अनि कर्तान र त्यहाँका चरनहरू—जम्मा तीन वटा सहर।
३२ नप्तालिको कुलबाट: गालिलमा रहेको केदेस,+ जुन हत्याराहरू भागेर जान छुट्ट्याइएको शरणनगर थियो,+ त्यो सहर र त्यहाँका चरनहरू, हम्मोथ-दोर र त्यहाँका चरनहरू अनि कर्तान र त्यहाँका चरनहरू—जम्मा तीन वटा सहर।