न्यायकर्ता ४:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ हेबेर नाम गरेका एक केनी पुरुष अरू केनीहरूबाट+ छुट्टिएर बसेका थिए र तिनले केदेसको जानानिमको ठूलो रूखनजिकै आफ्नो पाल टाँगेका थिए। केनीहरू मोसाका ससुरा होबाबका+ सन्तान थिए।
११ हेबेर नाम गरेका एक केनी पुरुष अरू केनीहरूबाट+ छुट्टिएर बसेका थिए र तिनले केदेसको जानानिमको ठूलो रूखनजिकै आफ्नो पाल टाँगेका थिए। केनीहरू मोसाका ससुरा होबाबका+ सन्तान थिए।