-
व्यवस्था ४:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ “अनि तिमीहरू डाँडाको फेदमा जम्मा भयौ। डाँडामा दनदनी आगो बलिरहेको थियो र त्यो आगो आकाशसम्मै पुगेको थियो। त्यहाँ अन्धकार थियो र कालो, बाक्लो बादलले ढाकेको थियो।+
-