न्यायकर्ता ४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यो खबर सुन्नेबित्तिकै सिसराले पाङ्ग्रामा धारिलो हतियार जडान गरिएका ९०० वटा रथ र हारोसेथ-हाग्गोयिममा आफूसँग भएका सबै सेना जम्मा गरे र किसोन खोल्सामा+ गए।
१३ यो खबर सुन्नेबित्तिकै सिसराले पाङ्ग्रामा धारिलो हतियार जडान गरिएका ९०० वटा रथ र हारोसेथ-हाग्गोयिममा आफूसँग भएका सबै सेना जम्मा गरे र किसोन खोल्सामा+ गए।