प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता १०:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ केही समयपछि अम्मोनीहरू+ युद्धको लागि भेला भए र तिनीहरूले गिलादमा छाउनी हाले। त्यसैले इस्राएलीहरू पनि एक ठाउँमा भेला भए र तिनीहरूले मिस्पामा छाउनी हाले।

  • न्यायकर्ता ११:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसपछि यिप्तह गिलादका नाइकेहरूसित गए अनि मानिसहरूले तिनलाई आफ्नो अगुवा र सेनापति बनाए। अनि यिप्तहले आफू र ती नाइकेहरूबीच भएको सबै कुरा मिस्पामा+ यहोवा परमेश्‍वरसामु दोहोऱ्‍याए।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने