-
उत्पत्ति ३२:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ तब याकुबले यस्तो बिन्ती गरे: “कृपया मलाई तपाईँको नाम बताउनुहोस्।” तर ती मानिसले भने: “तिमी किन मेरो नाम सोध्छौ?”+ त्यसपछि ती मानिसले याकुबलाई आशिष् दिए।
-
-
न्यायकर्ता १३:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तब त्यस स्त्रीले आफ्नो पति मानोहकहाँ गएर यसो भनिन्: “साँचो परमेश्वरका एक जना मानिस मकहाँ आए। तिनी साँचो परमेश्वरका स्वर्गदूतजस्तै देखिन्थे र तिनलाई देखेर म डराएँ। मैले तिनलाई तिनी कहाँबाट आएका हुन् भनेर सोधिनँ अनि तिनले पनि आफ्नो नाम बताएनन्।+
-