न्यायकर्ता १८:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ दानको कुलका मानिसहरूले जोराह र एस्ताओलमा+ बस्ने आफ्नै कुलका पाँच जना योग्य पुरुषलाई देशको जासुसी गर्न पठाए। तिनीहरूले ती पुरुषहरूलाई भने: “जाओ, देशको कुनाकाप्चा हेरेर आओ।” ती पुरुषहरू एप्रैमको पहाडी इलाकामा पुगेपछि मिकाको+ घरमा बास बसे।
२ दानको कुलका मानिसहरूले जोराह र एस्ताओलमा+ बस्ने आफ्नै कुलका पाँच जना योग्य पुरुषलाई देशको जासुसी गर्न पठाए। तिनीहरूले ती पुरुषहरूलाई भने: “जाओ, देशको कुनाकाप्चा हेरेर आओ।” ती पुरुषहरू एप्रैमको पहाडी इलाकामा पुगेपछि मिकाको+ घरमा बास बसे।