उत्पत्ति ३०:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तब राहेलले भनिन्: “परमेश्वरले मेरो न्याय गर्नुभयो। उहाँले मेरो पुकारा सुन्नुभयो र मलाई एउटा छोरा दिनुभयो।” त्यसैले तिनले छोराको नाम दान* राखिन्।+ उत्पत्ति ३२:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ ती मानिसले भने: “अबदेखि तिम्रो नाम याकुब होइन तर इस्राएल* हुनेछ+ किनभने तिमी परमेश्वर र मानिसहरूसित लड्यौ+ र अन्तमा तिम्रो जित भयो।”
६ तब राहेलले भनिन्: “परमेश्वरले मेरो न्याय गर्नुभयो। उहाँले मेरो पुकारा सुन्नुभयो र मलाई एउटा छोरा दिनुभयो।” त्यसैले तिनले छोराको नाम दान* राखिन्।+
२८ ती मानिसले भने: “अबदेखि तिम्रो नाम याकुब होइन तर इस्राएल* हुनेछ+ किनभने तिमी परमेश्वर र मानिसहरूसित लड्यौ+ र अन्तमा तिम्रो जित भयो।”