-
यहोसु ८:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तब यहोसु र सबै लडाकु ऐ सहरलाई आक्रमण गर्न माथितिर लागे। यहोसुले ३० हजार वीर योद्धा छाने र तिनीहरूलाई राती नै पठाए। ४ तिनले योद्धाहरूलाई यस्तो आदेश दिए: “तिमीहरू सहरको पछिल्तिर लुकेर बस्नू। सहरभन्दा धेरै टाढा नबस्नू। सबै जना तयार रहनू।
-