लेवी ५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ “‘अथवा कसैले असल गर्नको लागि होस् वा खराब गर्नको लागि, राम्ररी सोच्दै नसोची कसम खायो र आफूले सोचविचारै नगरी कसम खाएछु भनेर पछि मात्र महसुस गऱ्यो भने पनि ऊ दोषी ठहरिनेछ।*+ लेवी १९:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तिमीहरूले मेरो नाममा झूटो कसम खाएर+ मेरो नामलाई अपवित्र नपार्नू। म यहोवा हुँ। मत्ति ५:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ “उहिले-उहिलेका मानिसहरूलाई यसो भनिएको पनि तिमीहरूले सुनेका छौ: ‘कसम खाएपछि त्यसलाई नतोड्नू+ तर यहोवा* परमेश्वरसित गरेको भाकल पूरा गर्नू।’+
४ “‘अथवा कसैले असल गर्नको लागि होस् वा खराब गर्नको लागि, राम्ररी सोच्दै नसोची कसम खायो र आफूले सोचविचारै नगरी कसम खाएछु भनेर पछि मात्र महसुस गऱ्यो भने पनि ऊ दोषी ठहरिनेछ।*+
३३ “उहिले-उहिलेका मानिसहरूलाई यसो भनिएको पनि तिमीहरूले सुनेका छौ: ‘कसम खाएपछि त्यसलाई नतोड्नू+ तर यहोवा* परमेश्वरसित गरेको भाकल पूरा गर्नू।’+