९ यर्दनको पश्चिममा पर्ने पहाडी भूभागका,+ सेफेलाहका, महासागरको किनाराका+ अनि लेबनानको अगाडि पर्ने इलाकाका सबै राजाले यो खबर सुने। तिनीहरू हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबुसीहरूका राजाहरू थिए।+ २ यो खबर सुनेपछि तिनीहरूले यहोसु र इस्राएलीहरूसित युद्ध गर्न आपसमा गठबन्धन गरे।+