लेवी १९:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ “‘जब तिमीहरू कटनी गर्छौ, तब खेतको कुनाकुनासम्म नकाट्नू र सिलाबाला* नबटुल्नू।+ रुथ २:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ एकदिन मोआबी रुथले नाओमीलाई भनिन्: “तपाईँ मलाई अनुमति दिनुहुन्छ भने म खेतमा सिलाबाला बटुल्न जान्छु।+ जसले मलाई दया देखाउँछ, म उसैको पछिपछि गएर सिलाबाला बटुल्छु।” यो सुनेपछि नाओमीले रुथलाई भनिन्: “हुन्छ छोरी, जाऊ।”
२ एकदिन मोआबी रुथले नाओमीलाई भनिन्: “तपाईँ मलाई अनुमति दिनुहुन्छ भने म खेतमा सिलाबाला बटुल्न जान्छु।+ जसले मलाई दया देखाउँछ, म उसैको पछिपछि गएर सिलाबाला बटुल्छु।” यो सुनेपछि नाओमीले रुथलाई भनिन्: “हुन्छ छोरी, जाऊ।”