रुथ ३:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ आज राती यहीँ बस। भोलि बिहान यदि उसले तिमीलाई छुटायो भने ठीकै छ।+ तर उसले त्यसो गर्न चाहँदैन भने जीवित परमेश्वर यहोवाको म कसम खाएर भन्छु, म तिमीलाई छुटाउनेछु। त्यसैले बिहान नभएसम्म यहीँ ढल्केर बस।”
१३ आज राती यहीँ बस। भोलि बिहान यदि उसले तिमीलाई छुटायो भने ठीकै छ।+ तर उसले त्यसो गर्न चाहँदैन भने जीवित परमेश्वर यहोवाको म कसम खाएर भन्छु, म तिमीलाई छुटाउनेछु। त्यसैले बिहान नभएसम्म यहीँ ढल्केर बस।”