व्यवस्था ३२:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ जो ईश्वरै होइन, त्यसलाई मानेर तिनीहरूले मलाई क्रोधित* बनाए;+व्यर्थका मूर्तिहरू पुजेर तिनीहरूले मलाई रिस उठाए।+ त्यसैले जसलाई एउटा जाति नै गनिँदैन, त्यस्तो जातिद्वारा म तिनीहरूमा डाह उत्पन्न गराउनेछु।+एउटा मूर्ख जातिद्वारा म तिनीहरूलाई रिस उठाउनेछु।+ यर्मिया २:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ के कुनै जातिले आफ्नो ईश्वरलाई यस्तो कुरासित साटेको छ र, जो ईश्वर नै होइन? तर मेरो आफ्नै प्रजाले भने मलाई दिनुपर्ने महिमा व्यर्थका कुराहरूलाई दिएको छ।+
२१ जो ईश्वरै होइन, त्यसलाई मानेर तिनीहरूले मलाई क्रोधित* बनाए;+व्यर्थका मूर्तिहरू पुजेर तिनीहरूले मलाई रिस उठाए।+ त्यसैले जसलाई एउटा जाति नै गनिँदैन, त्यस्तो जातिद्वारा म तिनीहरूमा डाह उत्पन्न गराउनेछु।+एउटा मूर्ख जातिद्वारा म तिनीहरूलाई रिस उठाउनेछु।+
११ के कुनै जातिले आफ्नो ईश्वरलाई यस्तो कुरासित साटेको छ र, जो ईश्वर नै होइन? तर मेरो आफ्नै प्रजाले भने मलाई दिनुपर्ने महिमा व्यर्थका कुराहरूलाई दिएको छ।+