-
रोमी ११:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ त्यसोभए म सोध्छु, के परमेश्वरले आफ्ना मानिसहरूलाई त्याग्नुभयो?+ त्यस्तो त हुनै सक्दैन! किनभने म पनि अब्राहामको सन्तान अनि बिन्यामिन कुलको एक जना इस्राएली हुँ।
-