यहोसु ५:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यसपछि यहोवा परमेश्वरले यहोसुलाई भन्नुभयो: “मिश्रीहरूले तिमीहरूमाथि थोपरेको बदनामी आज मैले हटाइदिएको छु।”* त्यसैले आजसम्म पनि त्यस ठाउँलाई गिलगाल*+ भनिन्छ। १ समुएल ११:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ पछि समुएलले मानिसहरूलाई भने: “आओ, हामी सबै जना गिलगाल जाऔँ+ अनि साउल नै हाम्रा राजा हुन् भनेर फेरि एक चोटि घोषणा गरौँ।”+
९ त्यसपछि यहोवा परमेश्वरले यहोसुलाई भन्नुभयो: “मिश्रीहरूले तिमीहरूमाथि थोपरेको बदनामी आज मैले हटाइदिएको छु।”* त्यसैले आजसम्म पनि त्यस ठाउँलाई गिलगाल*+ भनिन्छ।
१४ पछि समुएलले मानिसहरूलाई भने: “आओ, हामी सबै जना गिलगाल जाऔँ+ अनि साउल नै हाम्रा राजा हुन् भनेर फेरि एक चोटि घोषणा गरौँ।”+