-
उत्पत्ति २४:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ त्यसैले यस्तो होस्, म जुन केटीलाई ‘म पानी पिउन चाहन्छु, तिम्रो गाग्रो मतिर ढल्काइदेऊ’ भनूँला र जसले मलाई ‘पिउनुहोस्, म तपाईँका उँटहरूलाई पनि पानी खुवाइदिन्छु’ भन्लिन्, त्यही नै तपाईँले आफ्नो दास इसहाकको लागि रोज्नुभएको केटी होस्। तपाईँले मेरा मालिकलाई कृपा* देखाउनुभएको रहेछ भनेर यसैबाट मैले थाह पाउन सकूँ।”
-
-
न्यायकर्ता ७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ अनि तिनीहरूको कुरा सुन। त्यसपछि तिनीहरूको छाउनीमा आक्रमण गर्न तिमीलाई आँट आउनेछ।”* तब तिनी आफ्नो सेवक पुराहलाई लिएर तल मिद्यानीहरूको छाउनीनजिकै गए।
-
-
१ समुएल १०:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ यी सबै चिन्ह पूरा भएको देखेपछि आफ्नो जिम्मेवारी पूरा गर्न सकेजति सबै गर्नुहोस्; साँचो परमेश्वरले तपाईँलाई साथ दिनुहुनेछ।
-