३ (अहियाहले एपोद+ लगाएका थिए। अहियाह अहितुबका+ छोरा थिए। अहितुब इकाबोदका+ दाइ थिए। इकाबोद पिनहासका+ छोरा थिए अनि पिनहासचाहिँ सिलोमा+ यहोवा परमेश्वरको पुजारीको रूपमा सेवा गरेका एलिका+ छोरा थिए।) जोनाथन पलिस्तियालीहरू बसिरहेको ठाउँमा गएका छन् भनेर ती मानिसहरूलाई थाह थिएन।