१ समुएल १७:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ दाउदले आफूनजिकै उभिरहेका मानिसहरूलाई सोधे: “त्यस पलिस्तियालीलाई मारेर इस्राएलको इज्जत जोगाउने मानिसले के पाउनेछ? त्यो बेखतने पलिस्तियालीको त्यत्रो आँट! जीवित परमेश्वरको फौजलाई चुनौती दिनलाई त्यो को हो र?”+ २ राजा १९:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ तैँले कसलाई हाँक दिइस् र कसको निन्दा गरिस्?+ कसको विरुद्धमा तँ ठूलठूलो स्वरले कराइस्?+तैँले कोविरुद्ध आफ्नो अहङ्कारी आँखा उठाइस्? तैँले इस्राएलका पवित्र परमेश्वरविरुद्ध यी सब गरिस्!+
२६ दाउदले आफूनजिकै उभिरहेका मानिसहरूलाई सोधे: “त्यस पलिस्तियालीलाई मारेर इस्राएलको इज्जत जोगाउने मानिसले के पाउनेछ? त्यो बेखतने पलिस्तियालीको त्यत्रो आँट! जीवित परमेश्वरको फौजलाई चुनौती दिनलाई त्यो को हो र?”+
२२ तैँले कसलाई हाँक दिइस् र कसको निन्दा गरिस्?+ कसको विरुद्धमा तँ ठूलठूलो स्वरले कराइस्?+तैँले कोविरुद्ध आफ्नो अहङ्कारी आँखा उठाइस्? तैँले इस्राएलका पवित्र परमेश्वरविरुद्ध यी सब गरिस्!+