१ समुएल १७:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ दाउदले आफूनजिकै उभिरहेका मानिसहरूलाई सोधे: “त्यस पलिस्तियालीलाई मारेर इस्राएलको इज्जत जोगाउने मानिसले के पाउनेछ? त्यो बेखतने पलिस्तियालीको त्यत्रो आँट! जीवित परमेश्वरको फौजलाई चुनौती दिनलाई त्यो को हो र?”+
२६ दाउदले आफूनजिकै उभिरहेका मानिसहरूलाई सोधे: “त्यस पलिस्तियालीलाई मारेर इस्राएलको इज्जत जोगाउने मानिसले के पाउनेछ? त्यो बेखतने पलिस्तियालीको त्यत्रो आँट! जीवित परमेश्वरको फौजलाई चुनौती दिनलाई त्यो को हो र?”+