१ समुएल १७:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यसपछि पलिस्तियालीहरूको छाउनीबाट एक जना वीर योद्धा निस्केर आयो। उसको नाम गोल्यत+ थियो र ऊ गाथको+ बासिन्दा थियो। ऊ छ हात, एक बित्ता अग्लो थियो।* १ समुएल १७:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ उसले नलीखुट्टामा* तामाको पाता कसेको थियो र ढाडमा तामाकै बर्छी*+ भिरेको थियो।
४ त्यसपछि पलिस्तियालीहरूको छाउनीबाट एक जना वीर योद्धा निस्केर आयो। उसको नाम गोल्यत+ थियो र ऊ गाथको+ बासिन्दा थियो। ऊ छ हात, एक बित्ता अग्लो थियो।*