प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “तिमीहरूविरुद्ध खडा हुने शत्रुहरूलाई यहोवा परमेश्‍वरले तिमीहरूकै सामने परास्त गर्नुहुनेछ।+ तिनीहरूले एक ठाउँबाट आक्रमण गर्नेछन्‌ तर सात ठाउँतिर भागेर जानेछन्‌।+

  • यहोसु २३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमीहरू एक जनाले हजार जना शत्रुलाई खेद्‌नेछौ+ किनभने यहोवा परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैँ+ उहाँले नै तिमीहरूको तर्फबाट लडाइँ गर्नुहुनेछ।+

  • हिब्रू ११:३२-३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ अझ अरू क-कसको विषयमा भनूँ? किनकि गिदोन,+ बाराक,+ सिमसोन,+ यिप्तह,+ दाउद,+ समुएलका+ साथै अरू भविष्यवक्‍ताको विषयमा बताउन थालेँ भने मलाई समय पुग्दैन। ३३ विश्‍वासद्वारै यिनीहरूले राज्यहरूलाई परास्त गरे,+ धार्मिकता* स्थापित गरे, प्रतिज्ञाहरू हासिल गरे,+ सिंहहरूका मुख थुने,+ ३४ आगोको ज्वाला निभाए,+ तरबारको धारबाट बचे,+ कमजोर अवस्थाबाट शक्‍तिशाली बनाइए,+ युद्धमा वीरता देखाए,+ आक्रमण गर्न आएका फौजलाई खेदे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने