१७ पछि साउलले दाउदलाई भने: “मेरी जेठी छोरी मेराबको+ विवाह तिमीसित गरिदिन्छु।+ तर तिमी मेरो साहसी योद्धा भइरहनुपर्छ र तिमीले यहोवा परमेश्वरको तर्फबाट लडाइँ लडिरहनुपर्छ।”+ साउल मनमनै यसो भन्थे: ‘मैले त्यसमाथि हात उठाउन नपरोस्। पलिस्तियालीहरूकै हातबाट त्यो मारियोस्।’+