प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसैले समुएलले तेल हालेको सिङ लिए+ र उसलाई दाइहरूको सामने अभिषेक गरे। अनि त्यस दिनदेखि यहोवा परमेश्‍वरको पवित्र शक्‍तिले दाउदमाथि काम गर्न थाल्यो।+ पछि समुएल उठे र रामातिर+ लागे।

  • १ समुएल २४:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तिनले दाउदलाई भने: “तिमी मभन्दा धेरै असल छौ। किनकि तिमीले मसित राम्रो व्यवहार गऱ्‍यौ तर मैले भने तिम्रो खराबी गरेँ।+

  • १ समुएल २४:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० हेर! मलाई थाह छ, तिमी अवश्‍य राजा हुनेछौ+ र इस्राएलमा तिम्रो शासन सदाको लागि स्थिर हुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने