हितोपदेश २९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ जो बारम्बार हप्काउँदा पनि अटेरी भइरहन्छ,+ उसको पतन अकस्मात् हुनेछ।+ हितोपदेश ३०:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ आफ्नो बुबाको खिसी गर्ने र आफ्नी आमाको आज्ञालाई तुच्छ ठान्ने मानिसको आँखा+ बेँसीका* कागहरूले ठुँगेर निकाल्नेछन् र त्यसलाई चीलका बचेराहरूले खानेछन्।+
१७ आफ्नो बुबाको खिसी गर्ने र आफ्नी आमाको आज्ञालाई तुच्छ ठान्ने मानिसको आँखा+ बेँसीका* कागहरूले ठुँगेर निकाल्नेछन् र त्यसलाई चीलका बचेराहरूले खानेछन्।+