प्रस्थान २५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तिनीहरूले मेरो निम्ति पवित्र स्थान* बनाऊन् र म तिनीहरूमाझ बास गर्नेछु।+ यहोसु १८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ त्यसपछि इस्राएलीहरूको सारा समुदाय सिलोमा+ भेला भयो र त्यहाँ तिनीहरूले भेट हुने पाल* टाँगे+ किनभने कनान देश तिनीहरूले आफ्नो कब्जामा लिइसकेका थिए।+ १ समुएल १:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ एल्काना सेनाहरूका यहोवाको उपासना गर्न अनि उहाँको निम्ति बलि चढाउन हरेक वर्ष आफ्नो सहरदेखि सिलोसम्म जान्थे।+ सिलोमा एलिका दुई जना छोरा होप्नि र पिनहास+ पुजारीको रूपमा यहोवा परमेश्वरको सेवा गर्थे।+
१८ त्यसपछि इस्राएलीहरूको सारा समुदाय सिलोमा+ भेला भयो र त्यहाँ तिनीहरूले भेट हुने पाल* टाँगे+ किनभने कनान देश तिनीहरूले आफ्नो कब्जामा लिइसकेका थिए।+
३ एल्काना सेनाहरूका यहोवाको उपासना गर्न अनि उहाँको निम्ति बलि चढाउन हरेक वर्ष आफ्नो सहरदेखि सिलोसम्म जान्थे।+ सिलोमा एलिका दुई जना छोरा होप्नि र पिनहास+ पुजारीको रूपमा यहोवा परमेश्वरको सेवा गर्थे।+