भजन ७८:६०, ६१ पवित्र बाइबल नयाँ संसार अनुवाद ६० आखिर उहाँले सिलोमा भएको वासस्थान* त्याग्नुभयो,+त्यो पाल त्याग्नुभयो, जहाँ उहाँ मानिसहरूमाझ बास गर्नुहुन्थ्यो।+ ६१ उहाँले आफ्नो शक्तिको निसानीलाई कैदमा पर्न दिनुभयो,आफ्नो महिमा शत्रुहरूको हातमा पर्न दिनुभयो।+
६० आखिर उहाँले सिलोमा भएको वासस्थान* त्याग्नुभयो,+त्यो पाल त्याग्नुभयो, जहाँ उहाँ मानिसहरूमाझ बास गर्नुहुन्थ्यो।+ ६१ उहाँले आफ्नो शक्तिको निसानीलाई कैदमा पर्न दिनुभयो,आफ्नो महिमा शत्रुहरूको हातमा पर्न दिनुभयो।+