लेवी १९:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तिमीहरूले मेरो नाममा झूटो कसम खाएर+ मेरो नामलाई अपवित्र नपार्नू। म यहोवा हुँ। व्यवस्था ६:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरको डर मान्नू,+ उहाँकै सेवा गर्नू+ अनि उहाँकै नाममा कसम खानू।+