प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा २:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ अबियातार यहोवा परमेश्‍वरको पुजारी थिए। तर सुलेमानले उनलाई पुजारी पदबाट हटाइदिए। यसरी यहोवा परमेश्‍वरले एलिको घरानाविरुद्ध+ सिलोमा+ भन्‍नुभएको कुरा पूरा भयो।

  • १ राजा २:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ त्यसपछि राजाले योआबको ठाउँमा यहोयादाका छोरा बेनायाहलाई सेनापति नियुक्‍त गरे+ अनि अबियातारको ठाउँमा सादोकलाई पुजारी नियुक्‍त गरे।+

  • १ इतिहास २९:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ त्यस दिन तिनीहरूले यहोवा परमेश्‍वरसामु खाए, पिए र निकै रमाहट गरे।+ तिनीहरूले फेरि एक पटक दाउदका छोरा सुलेमानलाई राजा बनाए। तिनीहरूले उनलाई यहोवा परमेश्‍वरसामु अगुवाको रूपमा अभिषेक गरे+ र सादोकलाई चाहिँ पुजारीको रूपमा अभिषेक गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने