यहोसु १९:१७, १८ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ चौथो गोला+ इस्साकारको सन्तानका+ घरानाको नाममा पऱ्यो। १८ तिनीहरूको सिमानामा यी ठाउँहरू थिए: यिज्रेल,+ कसुल्लोथ, सुनेम,+ २ राजा ४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ एकदिन एलिसा सुनेम गए।+ त्यहाँ एउटी गण्यमान्य स्त्री बस्थिन्। ती स्त्रीले एलिसालाई आफ्नो घरमा आएर खानपिन गर्न कर गरिन्।+ जब-जब एलिसा त्यो बाटो भएर यात्रा गर्थे, तब-तब तिनी ती स्त्रीको घरमा खानपिन गर्न जान्थे।
१७ चौथो गोला+ इस्साकारको सन्तानका+ घरानाको नाममा पऱ्यो। १८ तिनीहरूको सिमानामा यी ठाउँहरू थिए: यिज्रेल,+ कसुल्लोथ, सुनेम,+
८ एकदिन एलिसा सुनेम गए।+ त्यहाँ एउटी गण्यमान्य स्त्री बस्थिन्। ती स्त्रीले एलिसालाई आफ्नो घरमा आएर खानपिन गर्न कर गरिन्।+ जब-जब एलिसा त्यो बाटो भएर यात्रा गर्थे, तब-तब तिनी ती स्त्रीको घरमा खानपिन गर्न जान्थे।