-
१ समुएल २७:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ दाउद कसैलाई गाथमा लैजानु नपरोस् भनेर कुनै पनि पुरुष वा स्त्रीलाई जिउँदै छोड्दैनथे। किनकि उनी यसो भन्थे: “नत्र यिनीहरूले गाथका मानिसहरूलाई ‘दाउदले यस्तो-यस्तो गरे’ भनेर हाम्रो विषयमा सबै कुरा बताइदेलान्।” (पलिस्तियालीहरूको इलाकामा रहुन्जेल उनले त्यसै गरिरहे।) १२ राजा आकिस दाउदको कुरा पत्याउँथे किनभने तिनी यस्तो सोच्थे: ‘दाउदलाई उसका आफ्नै मानिस—इस्राएलीहरूले घृणा गर्छन्। त्यसैले ऊ सधैँ मेरो दास भएर बस्नेछ।’
-