प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:४८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४८ त्यसैले यहोवा परमेश्‍वरले तिमीहरूविरुद्ध शत्रुहरू पठाउनुहुनेछ। तिमीहरूले भोकले रन्थनिँदै,+ तिर्खाले प्याकप्याक हुँदै, झुत्रेझाम्रे भएर अनि अभावै अभावमा तिनीहरूको सेवा गर्नेछौ।+ तिमीहरूको नामोनिसान नमेटिएसम्म उहाँले तिमीहरूको काँधमा फलामको जुवा हालिदिनुहुनेछ।

  • न्यायकर्ता १०:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तब यहोवा परमेश्‍वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो र उहाँले तिनीहरूलाई पलिस्तियाली र अम्मोनीहरूको हातमा सुम्पिदिनुभयो।*+

  • न्यायकर्ता १३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ इस्राएलीहरूले फेरि यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरे।+ त्यसैले यहोवा परमेश्‍वरले तिनीहरूलाई ४० वर्षसम्म पलिस्तियालीहरूको+ हातमा सुम्पिदिनुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने