यहोसु १६:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तर तिनीहरूले गेजेरमा बस्ने कनानीहरूलाई भने खेदेनन्।+ त्यसैले कनानीहरू अहिलेसम्म एप्रैमको कुलसँगै बसोबास गर्दै आएका छन्।+ अनि एप्रैमको कुलका मानिसहरूले कनानीहरूलाई जबरजस्ती मजदुरी गर्न लगाएका छन्।+
१० तर तिनीहरूले गेजेरमा बस्ने कनानीहरूलाई भने खेदेनन्।+ त्यसैले कनानीहरू अहिलेसम्म एप्रैमको कुलसँगै बसोबास गर्दै आएका छन्।+ अनि एप्रैमको कुलका मानिसहरूले कनानीहरूलाई जबरजस्ती मजदुरी गर्न लगाएका छन्।+