१ समुएल १६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तर यहोवा परमेश्वरले समुएललाई भन्नुभयो: “उसको रूपरङ्ग र उसको कदमा ध्यान नदेऊ,+ मैले रोजेको मानिस ऊ होइन। परमेश्वरले मानिसले झैँ हेर्नुहुन्न किनभने मानिसले बाहिरी रूप हेर्छ तर यहोवा परमेश्वरले मानिसको हृदय हेर्नुहुन्छ।”+ भजन १७:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तपाईँले मेरो हृदय जाँच्नुभएको छ, तपाईँले राती पनि मलाई जाँच्नुभएको छ;+तपाईँले मलाई खार्नुभएको छ;+मैले कुनै दाउपेच गरेको छैनँर मेरो मुखबाट दुष्ट कुरा निस्केको छैन भनेर तपाईँले थाह पाउनुहुनेछ।
७ तर यहोवा परमेश्वरले समुएललाई भन्नुभयो: “उसको रूपरङ्ग र उसको कदमा ध्यान नदेऊ,+ मैले रोजेको मानिस ऊ होइन। परमेश्वरले मानिसले झैँ हेर्नुहुन्न किनभने मानिसले बाहिरी रूप हेर्छ तर यहोवा परमेश्वरले मानिसको हृदय हेर्नुहुन्छ।”+
३ तपाईँले मेरो हृदय जाँच्नुभएको छ, तपाईँले राती पनि मलाई जाँच्नुभएको छ;+तपाईँले मलाई खार्नुभएको छ;+मैले कुनै दाउपेच गरेको छैनँर मेरो मुखबाट दुष्ट कुरा निस्केको छैन भनेर तपाईँले थाह पाउनुहुनेछ।