प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु ७:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ त्यसपछि यहोसु र सबै इस्राएलीले जेरह वंशका आकान,+ तिनले चोरेको चाँदी, महँगो पोसाक, सुनको लाप्सो,+ तिनका छोराछोरी, गोरु, गधा, भेडाबाख्रा, तिनको पाल र तिनीसँग भएका सबै थोक जम्मा गरे र तिनीहरूलाई आकोर बेँसीमा लगे।+

  • यहोसु ७:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ अनि इस्राएलीहरूले आकानको लासमाथि ढुङ्‌गाको थुप्रो लगाइदिए। ढुङ्‌गाको त्यो थुप्रो आजसम्म पनि त्यहीँ छ। त्यसपछि यहोवा परमेश्‍वरको क्रोध शान्त भयो।+ त्यसैले अहिले पनि त्यस ठाउँलाई आकोर* बेँसी भनिन्छ।

  • यहोसु ८:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ यहोसुले ऐ सहरका राजालाई मारे र साँझसम्म खम्बामा* झुन्ड्‌याए अनि घाम डुब्नै लाग्दा लासलाई तल झार्ने आदेश दिए।+ त्यसपछि तिनीहरूले लासलाई सहरको मूलढोकाबाहिर फाले र त्यसमाथि ढुङ्‌गाको थुप्रो लगाए। ढुङ्‌गाको त्यो थुप्रो आजसम्म पनि त्यहीँ छ।

  • यहोसु १०:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तब तिनीहरूले यहोसुकहाँ यी पाँच जना राजालाई ल्याए: यरुसलेमका राजा, हेब्रोनका राजा, यार्मुथका राजा, लाकिसका राजा र एग्लोनका राजा।+

  • यहोसु १०:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ घाम अस्ताउने बेला यहोसुले तिनीहरूको लासलाई खम्बाबाट झारेर तिनीहरू लुकेकै गुफामा फाल्ने आदेश दिए।+ त्यसपछि त्यो गुफाको मुख ठूलठूला ढुङ्‌गाहरूले बन्द गरियो। ती ढुङ्‌गाहरू आजसम्मै त्यहीँ छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने