१४ यो सुन्नेबित्तिकै दाउदले यरुसलेममा आफूसँग भएका सबै सेवकलाई भने: “उठ! हामी यहाँबाट भागौँ!+ नत्र हामीमध्ये कोही पनि अब्सालोमको हातबाट उम्कन सक्नेछैनौँ। चाँडो गर! नत्र त अब्सालोमले हामीलाई आक्रमण गर्नेछ अनि सहरका सबै मानिसलाई तरबारले मारेर बरबाद गर्नेछ।”+