भजन ३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ उद्धार यहोवाबाटै आउँछ।+तपाईँ आफ्ना मानिसहरूलाई आशिष् दिनुहुन्छ। (सेला) भजन ४४:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनीहरूले तरबारको बलले ती भूमिहरूमाथि अधिकार जमाएका थिएनन्+अनि आफ्नो शक्तिले जित हासिल गरेका थिएनन्।+बरु तपाईँकै दाहिने हात+ र शक्तिले अनि तपाईँकै आशिष्ले जितेका थिएकिनकि तपाईँ तिनीहरूसित प्रसन्न हुनुहुन्थ्यो।+
३ तिनीहरूले तरबारको बलले ती भूमिहरूमाथि अधिकार जमाएका थिएनन्+अनि आफ्नो शक्तिले जित हासिल गरेका थिएनन्।+बरु तपाईँकै दाहिने हात+ र शक्तिले अनि तपाईँकै आशिष्ले जितेका थिएकिनकि तपाईँ तिनीहरूसित प्रसन्न हुनुहुन्थ्यो।+