-
१ राजा २:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “बिन्यामिनी गेराको छोरा सिमि पनि यहीँ नजिकै बाहुरिममा छ। म महनैमतिर गइरहेको बेला+ उसले मलाई सराप्नुसम्म सरापेको थियो।+ तर ऊ मलाई यर्दन नदीमा भेट्न आउँदा मैले यहोवा परमेश्वरको नाममा ऊसित यस्तो कसम खाएको थिएँ: ‘म तिमीलाई मार्नेछैनँ।’+ ९ छोरा, तिमी बुद्धिमान् छौ। उसलाई के गर्नुपर्ने हो, तिमीलाई राम्ररी थाह छ। उसलाई उम्कन नदेऊ,+ बुढेसकालमा ऊ चैनसित चिहानमा* जान नपाओस्।”+
-