२ समुएल ८:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ जेरुयाहका छोरा योआब+ दाउदका सेनापति थिए अनि अहिलुदका छोरा यहोसापात लेखनदास थिए।+ २ समुएल २०:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ जबरजस्ती काममा जोताइएकाहरूको निरीक्षण गर्न अदोरामलाई+ खटाइएको थियो। अहिलुदका छोरा यहोसापात लेखनदास थिए।+
२४ जबरजस्ती काममा जोताइएकाहरूको निरीक्षण गर्न अदोरामलाई+ खटाइएको थियो। अहिलुदका छोरा यहोसापात लेखनदास थिए।+