-
१ राजा ५:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ राजाले ती मजदुरहरूलाई हरेक महिना १०-१० हजारको सङ्ख्यामा पालैपालो लेबनान पठाउँथे। तिनीहरू एक महिना लेबनानमा काम गर्थे अनि दुई महिनाचाहिँ आफ्नै घरमा बस्थे। अदोनिरामचाहिँ राजाको लागि काम गर्ने ती मजदुरहरूका हाकिम थिए।+
-