२ समुएल ७:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिनले नै मेरो नामको महिमाको लागि एउटा भवन बनाउनेछन्+ र म तिनको राज्यको सिंहासनलाई सदाको लागि स्थिर पार्नेछु।+ १ इतिहास २२:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ हेर! तिम्रो एउटा छोरा जन्मनेछ।+ ऊ शान्तिप्रिय हुनेछ र म उसलाई वरपरका सबै शत्रुबाट विश्राम दिनेछु।+ किनकि उसको नाम सुलेमान* हुनेछ+ अनि म उसको शासनकालमा इस्राएललाई शान्ति र चैन दिनेछु।+
१३ तिनले नै मेरो नामको महिमाको लागि एउटा भवन बनाउनेछन्+ र म तिनको राज्यको सिंहासनलाई सदाको लागि स्थिर पार्नेछु।+
९ हेर! तिम्रो एउटा छोरा जन्मनेछ।+ ऊ शान्तिप्रिय हुनेछ र म उसलाई वरपरका सबै शत्रुबाट विश्राम दिनेछु।+ किनकि उसको नाम सुलेमान* हुनेछ+ अनि म उसको शासनकालमा इस्राएललाई शान्ति र चैन दिनेछु।+