१ राजा १:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यही समयतिर हग्गिथको छोरा अदोनियाहले+ फुर्ती लगाउँदै यसो भन्न थाल्यो: “अब राजा बन्ने पालो मेरो हो!” उसले आफ्नो लागि एउटा रथ बनाउन लगायो अनि केही घोडचढी र आफ्नो अघिअघि दौडन ५० जना मानिस पनि तयार पार्न लगायो।+ १ राजा १:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ उसले जेरुयाहको छोरा योआब र पुजारी अबियातारसँग+ सल्लाह गऱ्यो। तिनीहरूले अदोनियाहको पक्ष लिए र उसलाई मदत गर्न तयार भए।+
५ त्यही समयतिर हग्गिथको छोरा अदोनियाहले+ फुर्ती लगाउँदै यसो भन्न थाल्यो: “अब राजा बन्ने पालो मेरो हो!” उसले आफ्नो लागि एउटा रथ बनाउन लगायो अनि केही घोडचढी र आफ्नो अघिअघि दौडन ५० जना मानिस पनि तयार पार्न लगायो।+
७ उसले जेरुयाहको छोरा योआब र पुजारी अबियातारसँग+ सल्लाह गऱ्यो। तिनीहरूले अदोनियाहको पक्ष लिए र उसलाई मदत गर्न तयार भए।+