२ इतिहास ३२:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० हिजकियाहले नै गिहोन+ नदीको माथिल्लो मुहान थुनिदिएका थिए+ र त्यसको पानीलाई सीधै दाउदनगरको+ दक्षिणतिर बग्नेगरि मोडिदिएका थिए। हिजकियाह आफ्नो हरेक काममा सफल भए।
३० हिजकियाहले नै गिहोन+ नदीको माथिल्लो मुहान थुनिदिएका थिए+ र त्यसको पानीलाई सीधै दाउदनगरको+ दक्षिणतिर बग्नेगरि मोडिदिएका थिए। हिजकियाह आफ्नो हरेक काममा सफल भए।