-
व्यवस्था ७:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ “जब यहोवा तिमीहरूका परमेश्वरले तिमीहरू अधिकार गर्न जान लागेको देशमा तिमीहरूलाई पुऱ्याउनुहुनेछ,+ तब उहाँले त्यहाँ भएका यी ठूलठूला जातिहरूलाई पनि तिमीहरूको सामनेबाट धपाइदिनुहुनेछ:+ हित्ती, गिर्गासी, एमोरी,+ कनानी, परिज्जी, हिव्वी र यबुसी।+ यी सात जाति सङ्ख्यामा तिमीहरूभन्दा धेरै छन् र शक्तिशाली पनि छन्।+
-
-
न्यायकर्ता १:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तर बिन्यामिनीहरूले यरुसलेममा बस्ने यबुसीहरूलाई खेदेनन्; त्यसैले तिनीहरू अहिलेसम्म पनि यरुसलेममा बिन्यामिनीहरूसँगै बसोबास गर्छन्।+
-