२८ राजाले गरेको यस्तो फैसलाबारे सबै इस्राएलीले सुने अनि तिनीहरूले राजाको भय मान्न थाले।+ आफ्नो प्रजाको न्याय गर्न परमेश्वरले राजालाई बुद्धि दिनुभएको छ भनेर तिनीहरूले देखे।+
९ उपदेशक बुद्धिमान् मात्र थिएनन्, तिनले मानिसहरूलाई आफूले जाने-बुझेको कुरा पनि सिकाइरहे।+ साथै उपदेशहरूको सङ्ग्रह तयार पार्न* तिनले निकै सोचविचार गरे र विभिन्न कुराको खोज-अनुसन्धान पनि गरे।+